१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


क्यालिफोर्नियाको डढेलोबाट ३३ जनाको मृत्यु, अझै सयौं बेपत्ता


0
Shares

अमेरिकामा करिब २० वर्ष अगाडी अर्थात सन् २००१ को सेप्टेम्बर १ भएको भीषण डढेलोपछि अमेरिकी अग्निनियन्त्रकहरुले ठूलो संख्यामा ज्यान गुमाउनु परेको यो नै एक भयानक घटना भएको जनाइएको छ ।

गत आइतबार साँझबाट जंगलमा लागेको डढेलोपछि सहर बस्तीमा छिरेको थियो । आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको संख्या शुक्रबार बेलुकासम्म ३३ पुगेको र अझै अरु सयौं व्यक्ति हराइरहेका बताइएको छ ।

यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति भएको बताइएको छ । (रासस÷एएफपी)