 
	    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अघि सारेको एक दिवसीय क्रिकेट लिगको अवधारणमा जिम्बाबेसँग पनि खेल्नुपर्ने आवश्यकता आउने देखेपछि इंग्लिश टोली लचिलो बनेको हो ।
यसअघि सन् २००८ मा बेलायत सरकारको सल्लाहमा इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले जिम्बाबेसँग सबैखाले क्रिकेट सम्बन्ध विच्छेद गरेको थियो ।
जिम्बाबेमा तत्कालिन राष्ट्रपति रोबर्ट मुगाबेविरुद्धको प्रदर्शन र राजनीतिक अस्थिरताका कारण बेलायतले जिम्बाबेसँगको क्रिकेट सम्बन्ध तोडेको थियो । तर आईसीसीले एक दिवसीय मान्यता प्राप्त सबै १३ देशले एक अर्कासँग लिग खेल्ने नयाँ ढाँचाको प्रतियोगिता अघि सारेपछि ईसीबीले पनि आफ्नो अडान परिवर्तन गर्ने संकेत दिएको हो ।
नयाँ ढाँचाको एक दिवसीय क्रिकेट लिग २०२१ मा सुरु हुँदैछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्