
कांग्रेस जिल्ला समिति काठमाडौंले सोमबार राजधानीमा गरेको भेलामा उनीहरुले वाम गठबन्धनबाट साम्यवाद लादिने खतरा रहेको दाबी गरे ।
भेलामा टिकट जसले नै पाएपनि कांग्रेस नै भएर साथ दिन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिइएको थियो ।
भेलामा कांग्रेस नेता प्रकाशमान सिंह, ध्यानगोविन्द रञ्जित, नवीन्द्रराज जोशी र राजेन्द्र केसीलगायत थिए ।
प्रतिक्रिया दिनुहोस्