२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘दुई/तीनओटाभन्दा धेरै पार्टीहरु आवश्यक हुँदैन’


0
Shares

सोमबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले मुलुकमा दुई/तीनओटाभन्दा बढी पार्टीहरु नै आवश्यक नहुने जिकिर गरे ।

माओवादी नेता हरिबोल गजुरेलले गठबन्धन नयाँ कुरा नभएको भन्दै देशमा स्थिर सरकारको आवश्यकता रहेको र गठबन्धनले त्यस्तो चाहनालाई पूरा गर्ने बताए ।

यस्तै, नेपाली कांग्रेसका नेता नारायण खड्काले लोकतान्त्रिक पार्टीहरुबीच तालमेल गरेर जानसक्ने बताए ।