२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


मनसुन रोकिंदासमेत भरिएन कुलेखानी


0
Shares

                                                         फाइल तस्वीर

यस वर्षको मनसुन बन्द भए पनि कुलेखानी जलाशय भने भरिएन । गत वर्ष पनि यस्तै स्थिति थियो ।

कुलेखानी जलाशयमा १ हजार ५ सय २२.१६ सेन्टिमिटरमात्र पानीको सहत रहेको छ । विद्युत आपूर्तिको ‘पिकआवर’ मा प्राधिकरणले कुलेखानी सञ्चालन गर्दै आएको छ ।

मकवानपुरको तल्लो भागमा वर्षायाममा व्यापक रुपमा वर्षा भएर बस्ती डुबान र पहिराले घरहरु नै बगायो तर कुलेखानीको जलाधार क्षेत्रमा खासै पानी नपरेकाले पनि जलाशय नभरिएको हो । –कान्तिपुर दैनिकबाट