२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


असिनापानीले धानबाली नष्ट


0
Shares

नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकन्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ ।

चाडपर्वका कारण पाकेको धान काट्ने बेलामा असिना परेर खेतमै धान झर्‍यो । धान काट्दै गरेका र काट्न बाँकी सबैको धान असिनाले गर्दा सखाप भएको हो ।

काट्ने बेला भएको धानबालीमा असिना परेपछि कृषक चिन्तित भएको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले बताए । रासस