
विराटनगरका विभिन्न स्थानमा राखिएका चुनावी प्रचार–प्रसारका होर्डिङ बोर्डहरु आइतबार प्रहरीले हटाएको हो ।
विराटनगरका विभिन्न भागमा निर्वाचन आचारसंहिता विपरित विभिन्न दलका प्रतिनिधिले निर्वाचन प्रचारका होर्डिङ बोर्डहरु राखेको भन्ने उजुरी परेकाले नगर क्षेत्र भित्रका रहेका होर्डिङ बोर्डहरु हटाइएको हो ।
प्रतिक्रिया दिनुहोस्