एकदलीय तानाशाह विरुद्ध लोकतन्त्रवादीहरु एकठाउँमा उभिनुपर्छ: संचारमन्त्री • Image Khabar Image Khabar


एकदलीय तानाशाह विरुद्ध लोकतन्त्रवादीहरु एकठाउँमा उभिनुपर्छ: संचारमन्त्री


Imagekhabar
१३ कार्तिक २०७४, सोमबार १२:२०

एकदलीय तानाशाह विरुद्ध लोकतन्त्रवादीहरु एकठाउँमा उभिनुपर्छ: संचारमन्त्री

भक्तपुरमा नेपाली कांग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीले लेखेको आत्मवृतान्त ‘नलेखिएका इतिहास’ को लोकार्पण गर्दै सञ्चारमन्त्री बस्नेतले लोकतन्त्रवादीहरुलाई एक ठाउँमा उभिन आह्वान गरेका हुन् ।

उनले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनबिरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरे ।

उनले वाम गठबन्धनका नाममा नेपाली कांग्रेसलाई सिध्याउन खोज्ने दलहरुसँग कांग्रेस विचलित नहुने भन्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्