२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राप्रपाका मन्त्रीलाई राप्रपा काठमाडौंको सम्मान


0
Shares

सोमबार राजधानीमा आयोजित कार्यक्रममा सहरी विकासमन्त्री दिलनाथ गिरी र समाजकल्याणमन्त्री विक्रम थापालाई सम्मान गरिएको हो ।

सो अवसरमा मन्त्री गिरीले अब हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पार्टीलाई जिताउन आग्रह गरे ।