
आफ्नो इच्छा विपरित भर्खरै विवाह गरेकी आइसा बिबीले आफ्ना श्रीमान र उनका १४ जना नातेदारलाई दूधमा बिषाक्त पदार्थ हाली दूध सेवन गर्न लगाउँदा उनीहरुको ज्यान गएको हो ।
घटनामा संलग्न भएको अभियोगमा उनका प्रेमी पनि पक्राउ परेका छन् ।
आफनो इच्छा विपरित परिवारले जबरजस्ती बिबाह गराएकाले उनीहरुको हत्या गरेको बयान उनले दिएकी छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्