Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


कांग्रेसको लम्की–चुहानगरस्थित कार्यालयमा आगजनी


0
Shares

नेकपा एमालेका नेता एवं कैलाली क्षेत्र नम्बर–२ का पूर्वसांसद महोनसिंह राठोर नेपाली कांग्रेसमा प्रवेश गरेलगतै मंगलबार राति साढे ९ बजेतिर पार्टी कार्यालयमा आगजनी भएको हो ।

आगलागीबाट कार्यालयमा रहेका कागजात र फर्निचर जलेका छन् ।

आगो कसले र किन लगायो भन्नेबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।