बुधबार बैतडीको खोडपेमा वाम गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले स्वतन्त्रता, अखन्डता र नेपाली जनताको आवश्यकता पूरा गर्न वाम गठबन्धन बनेको जिकिर गरे ।
आगामी निर्वाचनबाट वाम गठबन्धनले दुई तिहाइ मत ल्याएर स्थीर सरकार बनाउने रावलको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्