रफत सञ्चार क्बलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले आफू प्रतिनिधिसभामा प्रत्यक्ष रुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीतिको भूमिकामा सक्रिय रहने बताए ।
गठबन्धनभित्र नै आन्तरिक कलह भइरहेकोले यसले दिर्घकालिन रुप लिन नसक्ने भन्दै बिजुक्छेंले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाए ।
उनले थ्रेस होल्डको व्यवस्थाले प्रजातन्त्रको मर्ममा प्रहार गरेको धारणासमेत राखे ।





प्रतिक्रिया दिनुहोस्