Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


वाम गठबन्धन एकतन्त्रीय शासन लागू गर्ने खेलमा : उद्योगमन्त्री


0
Shares

शुक्रबार धनकुटामा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले वाम गठबन्धन एकतन्त्रीय शासन लागू गर्ने खेलमा लागेकाले यसविरुद्ध लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको उल्लेख गरे ।

देशमा एकतन्त्रीय शासन लागू गरेर जनतालाई दास बनाउने कम्युनिष्ट सपना पूरा हुन नदिने उनको दृढता थियो ।