Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


‘स्मार्टफोनको जमानामा नोकिया फोन कसले चलाउने ?’


0
Shares

शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले अब साम्यवाद सम्भव नभएको भन्दै अतिवादीहरुलाई जनताले भोट नदिने दाबी गरे ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर–६ बाटै वाम गठबन्धनतर्फका उम्मेदवार झक्कुप्रसाद सुवेदीले निर्वाचनपछि वामपन्थीहरुले सरकार बनाउने भन्दै त्यसपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने दाबी गरे ।

त्यसैगरी, सोही क्षेत्रबाट विवेकशील साझा पार्टीका उम्मेदवार रमेश चिलुवालले ‘नेपाली कांग्रेस सागबाट गुन्द्रुकमा परिणत भइसकेको’ भन्दै ‘स्मार्टफोनको जमानामा नोकिया फोन कसले चलाउने ?’ भन्ने प्रश्न गरे ।