Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


कम्युनिस्ट वर्चस्वको सरकार बनाउने कल्पना दिवास्वप्न मात्रः महेश आचार्य


0
Shares

विराटनगरस्थित आफ्नै निवासमा आज पत्रकार भेटघाट कार्यक्रममा नेता आचार्यले वामपन्थी दलहरुबीचको गठबन्धन मुलुकलाई द्वन्द्वतर्फ लैजाने उद्देश्यका साथ भएको दाबी गरे ।

उनले एमाले र माओवादी केन्द्र निर्वाचनपछि वहुमत ल्याएर सरकार बनाउने र मुलुकलाई राष्ट्रपतीय प्रणलीमा लैजाने उद्देश्यसहित मोर्चाबन्दीमा लागे पनि त्यसलाई कांग्रेसले असफल बनाइदिने जिकिर गरे ।

उनले वाम गठबन्धनले मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान खोजे कांग्रेस आन्दोलनमा उत्रिने चेतावनी दिए ।