विशेष गरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारहरुले प्रचार अभियानलाई तिव्रता दिएका हुन् ।
दुबै गठबन्धनले अहिले पुरानै शैलीमा घरदैलो कार्यक्रम र कोणसभा गर्दै पोष्टर, पम्प्लेटको प्रयोग गर्दै मत मागिरहेका छन् ।
उम्मेदवारहरुले अन्तर्राष्ट्रिय नाका केरुङलाई व्यवस्थित बनाउने, सबै गाउँमा मोटरबाटो पुर्याउने, रसुवावासीलाई रोजगारी दिने, जलविद्युत् उत्पादन गरेर रसुवाली जनतालाई शेयर दिलाउनेलगायतका नाकार्षक नारा अगाडि सारेका छन् । पाँच वटा स्थानीय तह रहेको रसुवामा ३२ हजार ३२३ मतदाता छन् ।





प्रतिक्रिया दिनुहोस्