Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


म ‘पाहुना’ उम्मेदवार होइन : दमननाथ ढुंगाना


0
Shares

सोमबार भक्तपुरमा गरिएको साक्षात्कारमा उनले विशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उम्मेदवार बनाएको र आफू पनि प्रतिस्पर्धामा उत्रिएको उल्लेख गरे ।

उनले निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्ने अभियानमा आफू होमिएको प्रस्ट गरे ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले काठमाडौं–२ बाट उम्मेदवार बन्न आग्रह गरे पनि आफैंले भक्तपुर–२ रोजेर आएको ढुंगानाको भनाइ थियो ।