सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा दुई दलका नेताले चुनावपछि पार्टी एकता गर्ने जानकारी दिए ।
कार्यक्रममा राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाम र लोकतान्त्रिक गठबन्धनका नाममा मुलुकमा अराजकता र भ्रष्टाचार मौलाएकाले यसले देशको अस्तित्व नै नामेट पार्ने बताए ।
देशमा राष्ट्रवादी प्रजातान्त्रिक धारको आवश्यकता परेकाले पार्टी एकता गर्ने तयारी गरिएको नेपाली कांग्रेस बीपीवादीका सभापति हरिबोल भट्टराईले बताए ।





प्रतिक्रिया दिनुहोस्