मंगलबार भरतपुरमा चुनाव प्रचार कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा भू–संरक्षणमन्त्रीसमेत रहेका उनले नेपाली कांग्रेसको साथबाट आफूले चुनाव जितेर चितवनको विकासमा लाग्ने बताए ।
राजनीति गर्ने थलो सिंहदरबार रहेको भन्दै आफू चितवनको विकासका लागि चुनावमा होमिएको पाण्डेको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्