Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


विराटनगरलाई प्रदेश–१ को राजधानी बनाउने लालबाबुको उद्घोष


0
Shares

मंगलबार प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङले विराटनगरमा गरेको कार्यक्रममा उनले विराटनगर महानगरपालिकालाई पनि समृद्ध बनाउने बताए ।

मोरङ निर्वाचन क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पण्डितले विराटनगरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउनुका साथै क्षेत्र नम्बर–६ को अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने बताए ।