Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


कांग्रेसले दुई तिहाइ बहुमत ल्याएमात्रै मधेसी जनता अधिकारसम्पन्न हुनसक्छन् : देउवा


0
Shares

बुधबार जनकपुरमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मधेसी जनतालाई अधिकारसम्पन्न हुन संविधान संशोधन आवश्यक रहेको र त्यो कांग्रेसले दुई तिहाइ बहुमत पाएमात्रै सम्भव हुने उल्लेख गरे ।

यसैगरी, बुधबारै प्रधानमन्त्री देउवाले धनुषामा सुरक्षा समितिको गोष्ठीकोसमेत उद्घाटन गरे ।

गोष्ठीलाई सम्बोधन गर्दै उनले मताधिकार आमनेपालीको अधिकार भएकाले सहज र सुरक्षित वातावरणमा मत खसाउने वातावरण बनाउन निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले बुधबारै जनकपुरको बाह्रविघा मैदानमा आयोजित कोटी पार्थिव शिवलिंग पुजन महायज्ञको उद्घाटन पनि गरे ।