प्रगतिशील लोकतान्त्रिक गठबन्धनले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उनले ‘खिचडी गठबन्धन’ सत्तास्वार्थबाट रचिएको बताए ।
एमाले र माओवादीले मालेलाई विलय गराउन खोजेकाले आफू गठबन्धनमा सामेल नभएको मैनालीको भनाइ छ ।
जनताको चाहना गठबन्धनभन्दा समृद्धि र विकास भएको भन्दै उनले माले सत्तास्वार्थको भर्याङ नबन्ने बताए ।
वाम गठबन्धनबाट एमालेलाई होइन, माओवादीलाई फाइदा पुग्ने जिकिर मैनालीले गरे ।





प्रतिक्रिया दिनुहोस्