
दाङको घोराहीमा गरिएको कार्यक्रममा महराले भ्रम बाँडेर चुनाव जित्ने बामपन्थीको चरित्र नभएको जिकीर पनि गरे ।
सोही कार्यक्रममा एमाले नेता शंकर पोख्रेलले कम्युनिष्ट दस्तावेज नपढ्नेहरुले गलत प्रचार गरेको बताउँदै त्यस्तो प्रचारमा दम नभएको बताए ।
कांग्रेससँगको सहकार्यको युग सकिएको भन्दै उनले अब प्रतिष्पर्धाको समय शुरु भएको बताए ।
प्रतिक्रिया दिनुहोस्