
प्रेस युनियन स्याङ्जाले गरेको पत्रकार भेटघाट तथा वीपी कांग्रेस पार्टीका उम्मेदवारको उम्मेदवारी फिर्ता कार्यक्रममा उनले स्याङ्जालाई नेपालकै नमूना जिल्लाका रुपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको जिकीर गरे ।
स्याङ्जाको पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य, सडकलगायतका विकासमा अबको पाँच बर्ष ध्यान केन्द्रित गर्ने बचन उनको थियो ।
प्रतिक्रिया दिनुहोस्