१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु, २६ घाइते


0
Shares

गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी ३४ जनाको ज्यान जानुका साथै अन्य कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन् ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ । कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको छ । (रासस/सिन्ह्वा)