सोमबार साफेबगर नगरपालिका–१२ खप्तडमा भएको वाम गठबन्धनको चुनावीसभा उनले आफू २०५१ सालमा पर्यटन राज्यमन्त्री हुँदा गुरुयोजना बनाएपनि कार्यान्वयन गर्न नसकिएको दाबी गरे ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले आगामी निर्वाचनमा वाम गठबन्धनको जितपछि बन्ने सरकारले खप्तडको विकास गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना सुनाए ।





प्रतिक्रिया दिनुहोस्