६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


काठमाडौं–८ का उम्मेदवारका एजेन्डा के ? मतदाता के भन्छन् ? (भिडियो रिपोर्ट)


0
Shares

२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका प्रतिस्पर्धी नै फेरि चुनावी मैदानमा उत्रिएका छन् ।

मुलुककै राजधानी, त्यसमा पनि सुगम मानिने क्षेत्र डल्लुका बासिन्दालाई भने दुर्गममाजस्तै सडक र खानेपानीकै चिन्ता छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।