Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


गन्डकी प्रदेशमा आइतबार सार्वजनिक बिदा


0
Shares

पोखरा, पुस १३ । गन्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

तमुहरुको मुख्य पर्व ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक बिदा दिइएको हो ।

शुक्रबार बसेको गन्डकी मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो ।

गन्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको छ ।