
आगामी मंसिर १० गते हुने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले तालिम दिइएको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले जानकारी दिए ।
तालिममा १६५ मतदान अधिकृत, १६५ सहायक मतदान अधिकृत र जगेडा कर्मचारी १६ जना गरी ३४६ जना सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्