५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


ताप्लेजुङका सबै मतदानस्थलमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुगे


0
Shares

गएरातिसम्म जिल्लाका ७३ स्थलका १ सय १४ केन्द्रमा सामग्रीसहितका कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । जिल्लाको उच्च हिमाली क्षेत्र फक्ताङ्लुङको ग्याब्ला, याङ्मा, घुन्सासहित ओलाङचुङगोलासम्मै सुरक्षितरुपमा मतपेटिका, मतपत्रसहितका कर्मचारी पुगेको कार्कीको भनाइ छ ।

मतपेटिका र मतपत्रसहित कर्मचारी केन्द्रमा पुगेकाले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।