५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


सिन्धुलीका मतदान अधिकृतलाई तालिम


0
Shares

मतदान कार्य सञ्चालन गर्दा अपनाउनु पर्ने सुरक्षा रणनीति, मतदान गराउने प्रक्रिया, मतपेटिकाको सुरक्षा, मतगणना सञ्चालन विधि र प्रक्रियालगायतका विषयमा अधिकृतहरुलाई तालिम दिइएको कार्यालयले जनाएको छ ।

सिन्धुलीमा १ सय ३७ मतदान स्थल र २ सय ४० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।