
तालेजुङका मूख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार ५७ मतदाता रहेको याङ्मा आधारभूत विद्यालयको मतदान केन्द्रमा जम्मा १६ मत खसेको हो । जसमा ११ पुरुष र ५ महिलाले मतदान गरेका छन् ।
जम्मा २८ प्रतिशत मतदान भएको कार्कीको भनाइ छ । १६ मत रहेको मतपेटिका भने भोलि नेपाली सेनाको हेलीकोप्टरबाट सदरमुकाम ल्याइने छ ।
प्रतिक्रिया दिनुहोस्