३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


कोरलानाका आसपासका मतपेटिका २४ घन्टापछि सदरमुकाममा


0
Shares

लोमान्थाङ गाउँपालिकाका लोमान्थाङ, छोसेर र छोनुप गाउँमा भएको ७ ओटा मतदान केन्द्रका २१ ओटा मतपेटिका सुरक्षाकर्मी र दलहरुको रोहबरमा ट्रकबाट सदरमुकाम ल्याइएको हो ।

सदरमुकाम ल्याइएका मतपेटिका कडा सुरक्षाबीच राखिएको जनाइएको छ ।