Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


रसुवामा मतपेटिका राखिएको स्थानमा काठमाडौंबाटै हेर्न सकिने सीसीटिभी जडान


0
Shares

निर्वाचन अधिकृतको कार्यालयमा ८ वटा सिसिटिभी जडान गरेर शिलबन्दी गरी मतपत्र राखिएको हो ।

मतपेटिका राखिएको स्थानलाई रेड जोन घोषणा गरेर अनावश्यक व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।

कार्यालय प्रवेश गर्ने दुईवटै स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटाइएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

उम्मेदवारले मतपेटिकाको सुरक्षाको दृश्य काठमाडौंबाटै हेर्न मिल्ने बनाइएको छ ।

ccvameraa