
बिहीबार जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले गरेको कार्यक्रममा उनले निर्वाचन आचारसंहिता नमान्ने दलका उम्मेदवारलाई मत नदिन मतदातालाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले २१ गते हुने दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारी पूर्णरुपमा गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्