२ असार २०८२, सोमबार | Mon Jun 16 2025


काठमाडौं क्षेत्र नम्बर २ मा कसले मार्ला बाजी ? (भिडियो)


0
Shares

उम्मेदवारको आश्वासन नपत्याए पनि भोट माग्न घर आउनेलाई राजधानीकै मतदाता ढल, धुलोमुक्त सडक, खानेपानी कै कुरा गरिरहेका छन् भने उम्मेदवार पनि पुरानै शैलीमा विकासका मीठा सपना बाँडिरहेका छन् ।

यस क्षेत्रबाट मूख्य गरी पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव नेपाल र कांग्रेस नेता दिपक कुईंकेलबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुस्