
सिंचाई सुविधा अभावका कारण फाँटिला कृषियोग्य भूमि कृषि उत्पादनको लागि प्रयोग हुन सकेका छैनन् ।
२०४६ सालको प्रजातन्त्र प्राप्तिपछिका विभिन्न निर्वाचन देखि नै स्वच्छ खानेपानी र सिंचाई सुविधाको आश्वासन पाएका धनकुटास्थित अरुण र तमोर नदी किनारका बासिन्दा अहिले पनि नदी कै दुषित पानी पिउन बाध्य छन् । त्यस्तै सिंचाई सुविधा अभावका कारण कृषियोग्य जमिनमा आकासेपानीको भरमा खेती गर्नु पर्ने बाध्यता छ ।
यही समस्याको फाईदा उठाउँदै प्रत्येक निर्वाचनमा उठ्ने राजनीतिक दलका उम्मेदवारले स्थानीयसँग खानेपानी र सिंचाईको आश देखाउँदै भोट माग्ने गरेका छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्