२ असार २०८२, सोमबार | Mon Jun 16 2025


निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था सन्तोषजनक


0
Shares

भरतपुरमा संचारकर्मीसँग शर्माले चितवनको सुरक्षा व्यवस्था र आचारसंहिता पालन सन्तोषजनक भएको बताउदै तीन जिल्लाको अनुगमनका क्रममा चितवनमा केही राम्रो कामको अनुभव गरेको बताइन ।

यस्तै निर्वाचन आयुक्त सुधीरकुमार शाहले आचारसहिंता उलंघनका घटना हुन नदिन सबै संयन्त्र परिचालन गरिएको बताए ।