१ असार २०८२, आइतबार | Sun Jun 15 2025


वरिष्ठ नेता पौडेलले सत्यबती केन्द्रबाट भोट हाले


0
Shares

तनहुँको क्षेत्र नम्बर १ प्रतिनिधि सभा उम्मेद्वार पौडेलले तनहुँको दमौली स्थित सत्यबती केन्द्रबाट भोट हालेका हुन । उनले सत्यबती केन्द्रबाट सबै भन्दा पहिले मत हालेर सुभारम्भ गरेका हुन ।

पौडेलले मतदान पश्चात संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्र सस्थागत गर्न शान्ती, स्थिरता र समृद्धिका लागि यो निर्वाचन ऐतिहासक भएको प्रतिक्रिया दिए ।