३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


सप्तरीका उम्मेदवार यादवले विराटनगरबाट गरे मतदान


0
Shares

सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनी मतदान गर्न विराटनगर पुगेको उनले बताएका छन् ।

उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपश्चात् उनले मधेसीको हक र अधिकारका लागि मधेसी गठबन्धन भएकाले मधेसी जनताले गठबन्धनलाई नै विजयी गराउनुपर्ने बताए ।

उनले मधेसीको अधिकारको विकल्पमा मधेसी गठबन्धन नै रहेकाले तराईका २२ जिल्लालाई नै मधेस प्रदेश बनाउने दाबी गरे । रासस