
उनीहरुले चुनावैपिच्छे फरक–फरक विचारधारा बोकेका उम्मेदवारलाई मतदान गरेर विजयी गराउँदै आएका छन् ।
अपेक्षाअनुसार जनप्रतिनिधिले काम नगरेको गुनासो गर्दै चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई विजयी गराउने गरेका छन् । पुरानो र भित्री बस्तीका मतदाताको चाहना अरु क्षेत्रका मतदाताकोभन्दा फरक छ ।
असन, इन्द्रचोक, भेडासिं, भोटाहिटीलगायतका क्षेत्रका मतदाताका अपेक्षा अरु क्षेत्रका मतदाताकोभन्दा फरक छ ।
उनीहरुले खानेपानीको समस्या समाधान, भूकम्पप्रतिरोधी संरचना निर्माणजस्ता विषय प्राथमिकतामा राखेका छन् । स्थलगत रिपोर्ट ।
प्रतिक्रिया दिनुहोस्