३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


अछाममा २० क्रियापुत्रीले गरे मतदान


0
Shares

उनीहरुले अछामको मंगलसेन नगरपालिका वडा नम्बर–५ स्थित षोडशा मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

बाबुको मृत्युपछि क्रियामा बसेका अछामको मंगलसेन नगरपालिका वडा नम्बर–५ भाटबाडाका तुलाराम भाट, रुपि भाट, प्रेम भाटलगायतका १९ जना क्रियापुत्रीहरुले मतदान गरेका जनाइएको छ ।

अछामकै मंगलसेन नगरपालिका–४ का तारा बिकले पनि क्रियामा बसेकै बेला मतदान गरेका छन् ।

उनले मंगलसेन नगरपालिका वडा नम्बर–४ स्थित राधा मावि मतदान केन्द्रबाट मतदान गरेका हुुुन् । तारा बिक आमाको मृत्यु भएपछि क्रियामा बसेका छन् ।