३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


मनाङमा दीपक मनाङेको अग्रता


0
Shares

प्रतिनिधिसभातर्फ पनि वाम गठबन्धन उम्मेदवार अग्रस्थानमा छन् ।

प्रदेशसभा ‘ख’मा मनाङेले अग्रता लिएका हुन् । एमाले समर्थित मनाङेले १६१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कर्मा गुरुङले १०५ मत पाएका छन् ।

एकमात्र प्रतिनिधिसभा सिट रहेको मनाङमा त्यसतर्फ एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले २४९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २४९ मत ल्याएका छन् ।

यस्तै, मनाङको प्रदेशसभा ‘क’मा एमालेका उम्मेदवारले २१६ मत ल्याउँदा कांग्रेसका चिन्ता घलेले ११० मतमात्र पाएका छन् ।