३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


रसुवामा कांग्रेसका आचार्यको सुरुआती अग्रता


0
Shares

नुवाकोटमा मतगणना सुरु
प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत् पहिलो चरणमा निर्वाचन भएको नुवाकोटमा मतगणना सुरु भएको छ ।

बिहीबार साँझ ७ बजेदेखि दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए ।

कुल ६ पदका लागि ४६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यही मंसिर १० गते भएको मतदानमा दुई लाख ८ हजार १९१ मतदातामध्ये एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् । रासस