३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता


0
Shares

अहिलेसम्म एक हजार ९३६ मतगणना हुँदा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार जनार्दन शर्माले एक हजार २५८ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपालजीजंग शाहले ४०६ मत ल्याएका छन् ।

यस्तै, नयाँ शक्ति नेपाल पार्टीका शरुण बाँठाले ५८ मत प्राप्त गरेका छन् । अहिलेसम्म १६७ मत बदर भएको छ ।

यहाँ जम्मा ५५ हजार ६४५ मत खसेको थियो । रासस