२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


जाजरकोटमा वाम गठबन्धनलाई भारी अग्रता, मतगणना जारी रहँदै विजय जुलुसको तयारी


0
Shares

प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता शक्ति बस्नेतले ७७५७ पाउँदा नेपाली कांग्रेसका राजीव विक्रम शाहले ५७११ मत पाएका छन् ।

त्यस्तै प्रदेश सभा (क)मा माओवादी केन्द्रकै गणेश सिंहले ७४७२ र नेपाली कांग्रेसका बेदराज सिंहले ५४९२ मत पाएका छन् ।

त्यस्तै (ख)मा एमालेका करबिर शाहीले ८६२२ र नेका दिपकजंग शाहले ६६३७ मत पाएका छन् ।