२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


भोजपुरमा वाम गठबन्धन अग्रता फराकिलो पार्दै


0
Shares

पछिल्लो मत परिणामअनुसार प्रतिनिधि सभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सुदन किरातीले ६६४२ मत पाएका छन् भने नेपाली कांग्रेसका उमेशजंग रायमाझीले ४४२२ मत पाएका छन् ।

त्यस्तै प्रदेश सभाअन्तर्गत (क)मा वाम गठबन्धनबाटै नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ४२२३ मत पाएका छन् भने संघीय समाजवादी फोरम नेपालका अजम्वर राई काङमाङले २४२३ मत पाएका छन् ।

त्यस्तै प्रदेश सभा (ख) मा एमालेका शेरधन राईले ९५२३ मत पाउँदा नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले ३१७८ मत पाएका छन् ।