२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


म्याग्दी प्रतिनिधिसभामा एमालेका थापा विजयी


0
Shares

थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरेका छन् ।

यसअघि, प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका विनोद केसी तथा प्रदेश ‘ख’मा एमालेकी नरदेवी पुन विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।