Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


धादिङ–१ को प्रदेशसभा ‘क’मा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी


0
Shares

वाम गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६८५ मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेका निकटतम् प्रतिद्वन्द्वी मधुकुमार श्रेष्ठले १३ हजार ६४७ मत ल्याए । यहाँ कुल ४३ हजार ५६४ मत खसेको थियो ।